×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीलाई गगनको कटाक्ष : 'मोदीका अगाडि लम्पसार पर्दा घुँडामा भ्वाङ पर्‍यो कि परेन ?'

बैशाख ३१, २०७५

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं, ३१ वैशाख-नेपाली कांग्रेसका चर्चित युवा नेता एवं सांसद थापाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'महालम्पसारवादी' भन्दै कटाक्ष गरेका छन् ।

Muktinath Bank

सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै थापाले भने- 'भारतका तत्कालीन राष्ट्रपति नेपाल आउँदा एमालेका सम्माननीय अध्यक्षले भन्नुभएको थियो- भ्रमण त ठीक छ, तर यो तामझाम हेर्दा लम्पसारवादी भन्न मन लाग्यो। मेरो परिभाषा होइन, उहाँकै परिभाषामा सरकारको यो तामझाम हेर्दै गर्दा मैले महालम्पसारवादी भन्न पाउने कि नपाउने ?'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थापाले अघि थपे, 'आफूले गर्दा पुण्य, अरुले गर्दा पाप ?'


Advertisment
Nabil box
Kumari

साथै थापाले ओलीको चुनावअघिको अभिव्यक्ति सम्झँदै अहिले भारतसँग कुरा गर्दा तपाईंको घुँडामा भ्वाङ पर्‍यो कि परेन भन्ने प्रश्न समेत गर्न भ्याए ।

Vianet communication
Laxmi Bank

'सम्माननीय प्रधानमन्त्रीज्यूले हिजो रोस्टमबाट जिम्मा लिएर भन्नुभएको छ, अब भारतले कहिले पनि नाकाबन्दी गर्दैन भनेर । हिजो भारतसँग कुराकानी मात्र गर्नुपर्छ भन्दै गर्दा सत्तामा बस्नेहरूले घुँडा टेक्दा घुँडामा घाउ भयो भनेर भन्नुभएको थियो,' थापाले प्रश्न गरे, 'हिजो भारतले नाकाबन्दी गर्दैन भनी जिम्मा लिएर रोस्टममा बोल्ने प्रधानमन्त्रीलाई मैले सोध्न पाउने कि नपाउने, तपाईंको घुँडामा भ्वाङ पर्‍यो कि परेन ?

हिजो नाकाबन्दीको विरुद्ध आफ्ना भातृ संगठनलाई भारतीय दूतावासअगाडि प्रदर्शन गर्न पठाउने एमाले नेतृत्वको सरकारले अहिले नाकाबन्दी बिर्सेको छैन भन्नेहरूमाथि दमन गरेको उनको आरोप छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x