×

NMB BANK
NIC ASIA

महोत्तरीको पिपरा गाउँपालिकामा सार्वजनिक खरिद प्रक्रियाबारे अन्तरक्रिया सम्पन्न

माघ १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

महोत्तरी–महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा सार्वजनिक खरिद प्रक्रियाको विषयमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सेन्टर फर मिडिया फ्रिडमको आयोजना तथा पीपरा गाउँपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा सहभागिहरुले विकास निर्माणका काममा अवलम्बन गरिनुपर्ने सार्वजनिक खरिद प्रक्रियाबारे चासो राखेका थिए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विनोद कुमार चौधरीले सार्वजनिक खरिद प्रक्रियाबारे धेरै कुरा थाहा नहुदा समस्या रहेको बताए । ‘समय कम भएकाले वार्षिक खरिद योजना बनाउन सकिएन । तर अब आगामी दिनमा खरिद योजना बनाएर सोही अनुसार खरिदको काम गर्नेछौं’ चौधरीले भने ।
पिपरा गाउँपालिकाकी प्रशासकीय अधिकृत रञ्जिता झाले गाउँपालिकामा भएको खर्च सार्वजनिक खरिद ऐनअन्तर्गत नै भएको बताइन । कार्यक्रममा स्थानीय सरकार तथा सुशासन विज्ञ गुरुप्रसाद सुवेदीले सार्वजनिक खरिद प्रक्रियाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Muktinath Bank


हेर्नुहोस् भिडियो रिर्पोट :-


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x