/* Sketch */
×

घाँसको घारीमा सवारी !

कीर्तिपुर सुन्दरीघाटस्थित अस्थायी प्रहरी पोस्टअगाडि बेवारिसे अवस्थामा रहेका मोटरसाइक र स्कुटरहरू । चोरी, बेवारिसे, दुर्घटनामा परेका र कागजपत्र नभएका यी साधन न वास्तविक मालिक दाबी गर्न आए, न त प्रहरीले लिलामी नै गर्‍यो । यी साधनहरूको सही व्यवस्थापन नहुँदा अहिले घाँस उम्रिएका छन् ।

कमेन्ट गर्नुहोस्