०९ साउन २०८३, शनिबार

विजय गच्छदारलाई अख्तियारले मुद्दा चलाएकोप्रति रामचन्द्रको असन्तुष्टि

विजय गच्छदारलाई अख्तियारले मुद्दा चलाएकोप्रति रामचन्द्रको असन्तुष्टि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियारको पछिल्लो कदमप्रति असन्तुष्टि व्यक्त गरेका छन्। 

मंगलबार नुवाकोटको पञ्चकन्या गापा–२ कालिका माविमा भलिबल प्रतियोगिताको समापन गर्दै पौडेलले कांग्रेस नेता विजय गच्छदारलाई अख्तियारले मुद्दा चलाएकोप्रति असन्तुष्टि जनाएका हुन्।

उनले भने, ‘आफ्ना व्यक्तिले गरेको भ्रष्टाचारको भने ढाकछोप गर्ने गरेको छ।’

पौडेलले आफ्नो पक्षधरलाई जोगाउने र अर्को पक्षलाई पेल्ने नीति लिएको आरोप लगाए।


 

salt training

कमेन्ट गर्नुहोस्