२७ जेठ २०८३, बुधबार

सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन प्रमुखविरुद्ध ३५ लाखको भ्रष्टाचार मुद्दा

सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन प्रमुखविरुद्ध ३५ लाखको भ्रष्टाचार मुद्दा

सडक डिभिजन कार्यलय विराटनगरका तत्कालीन प्रमुख सिनियर डिभिजन इञ्जिनीयर जीतेन्द्रकुमार चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कार्यलय प्रमुख छँदा भूमि इन्फ्रास्ट्रक्चर प्रा.लि.बाट विभिन्न मितिमा श्रीमतीको खातामा ३५ लाख घुस लिएको आरोपमा चौधरी पक्राउ परेका थिए ।

बाटो निर्माण गर्ने स्वीकृति दिएर गैरकानूनीरूपमा पैसा लिएको आपरोपमा घुस लिएको रकम बिगो कायम गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्