०९ असार २०८३, मंगलबार

प्रतिनिधि सभाबाट प्रमाण विधेयक पारित

फागुन ३, २०७६
प्रतिनिधि सभाबाट प्रमाण विधेयक पारित

प्रतिनिधि सभाको शनिवारको बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक २०७६’ पारित गरेको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गरेका थिए ।

प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गते मंगलवार दिउँसो १ः०० बजे बस्ने छ । 

salt training

कमेन्ट गर्नुहोस्