०२ असार २०८३, मंगलबार

महराविरुद्धको मुद्दाको बहस सकियो, फैसला आज आउँदै

फागुन ५, २०७६
महराविरुद्धको मुद्दाको बहस सकियो, फैसला आज आउँदै

बलात्कार प्रयास अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको फैसला आज (सोमवार) आउने भएको छ । सो बहस आइतवार सकिएको छ।

मुद्दाको मुद्दाको विषयमा थप अध्ययन गर्नुपर्ने भन्दै जिल्ला अदालत काठमाडौंले सो मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ ।

जिल्ला न्यायाधीश अम्मरराज पौडेलको एकल इजलासमा सुनुवाइ भएको सो मुद्दामा आइतवार महराको पक्षबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भीमार्जुन आचार्य, सविता भण्डारी बरालसँगै अधिवक्ताहरू दिनमणि पोखरेल, सुशील सापकोटा र मरारी सापकोटाले बहस गरेका थिए । राजधानी दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्