0 shares
रामेछापकाे मन्थली नगरपालिकाले करार कर्मचारीको रिक्त रहेका पदमा पूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
विभिन्न तहमा नगरपालिकाले १४ जना कर्मचारीको लागि दरखास्त माग गरेको हो । हेर्नुहोस् सूचना