२९ जेठ २०८३, शुक्रबार

हेर्नुहोस् पञ्चकोटको यो सुन्दर दृश्य [तस्वीर]

हेर्नुहोस् पञ्चकोटको यो सुन्दर दृश्य [तस्वीर]

बागलुङ नगरपालिका–६ स्थित धार्मिक गन्तव्यस्थल पञ्चकोट ।

पछिल्लो समय पञ्चकोट तीर्थयात्री एवं पर्यटकको रोजाइमा पर्न थालेको छ । बागलुङ बजारदेखि ७ किमि पञ्चकोट पुगिन्छ । पञ्चकोटमा एकसय आठ फिटको कलश निर्माण शुरु गरिएको छ । तस्वीर : रासस

 

salt training

कमेन्ट गर्नुहोस्