१० साउन २०८३, आइतबार

बाँस्कोटाको राजीनामा माग गर्दै साझा पार्टीले बालुवाटारमा विरोध प्रदर्शन गर्ने

बाँस्कोटाको राजीनामा माग गर्दै साझा पार्टीले बालुवाटारमा विरोध प्रदर्शन गर्ने

पूर्वपत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले बिहीवार अपराह्न ३ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रदर्शन गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न स्थानीय एजेन्टसँग ७० करोड घुसको डील गर्दै गरेको अडियो सार्वजनिक भएपछि साझा पार्टीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको थियो ।

साझा युवा संगठनका महासचिव सरोज गौतमले बाँस्कोटाको राजीनामा माग गर्दै विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्