![मगर एकता दिवसमा सार्वजनिक बिदा दिने निर्णय [विज्ञप्तिसहित]](https://lktcdn2.prixacdn.net/media/Public_Holiday..._bCWeYIpoP9.png)
फागुन १५ गते परेको ३८ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पाको रामपुर नगरपालिकाले बिदा दिने निर्णय गरेको छ ।
नगर प्रमुख रमणबहादुर थापाले प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय बिदा दिने निर्णयबारे जानकारी गराएका छन् ।
नगर कार्यपालिकाको फागुन ११ गतेको निर्णय बमोजिम बिदा दिइएको सूचनामा जनाइएको छ ।
