२९ असार २०८३, सोमबार

कमेडी च्याम्पियनको ‘ग्रान्ड फिनाले’  चैत १ मा

फागुन १३, २०७६
कमेडी च्याम्पियनको ‘ग्रान्ड फिनाले’  चैत १ मा

 ‘कमेडी च्याम्पियन सिजन १’ को ‘ग्रान्ड फिनाले’ आगामी चैत १ गते राजधानी काठमाडौँमा हुने भएको छ।

कमेडी च्याम्पियनको उत्कृष्ट ३ मा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त रहेका छन्।  अब चैत १ गते होटेल सोल्टीमा गरिने ‘ग्रान्ड फिनाले’ बाट विजयी घोषित हुनेछन्। 

आयोजकले त्यसका लागि  तीनै जना प्रतिस्पर्धीलाई चैत १ गते दिउँसो १२ बजेसम्म भोटिङ खुल्ला गरेको छ जनाएको छ।

प्रतियोगिताको उत्कष्ट  ३ मा पुगेका सुमन र खड्ग ‘वाइल्ड कार्ड इन्ट्री’ बाट शोमा पुनः प्रवेश गरेका थिए।  

 

salt training

कमेन्ट गर्नुहोस्