१३ असार २०८३, शनिबार

तनहुँको कमलाबारीमा ट्रक दुर्घटना

फागुन १४, २०७६
तनहुँको कमलाबारीमा ट्रक दुर्घटना

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा बुधवार बिहान ट्रक दुर्घटना भएको छ ।  

आँबुखैरेनीाबट आउँदै गरेको ट्रक घरमा ठोक्किएर दुर्घटनामा भएको हो । ट्रक ठोक्किएपछि घरमा क्षति पुगेको छ ।

घरमा कोही पनि नभएकोले मानवीय क्षति भने भएको छैन ।

तस्वीर : कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्