
दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ।
बुधबार दोलखाको उत्तरी क्षेत्र सिगटी आसपास केन्द्र भएर ७ बजे १७ मिनेट भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको हो।
An earthquake of Ml 4.3 in the northern part of Singati Dolakha at 19:17.
— NSC, Nepal (@NepalNsc) March 4, 2020