२२ जेठ २०८३, शुक्रबार

कस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ?

फागुन २२, २०७६
कस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ?

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बुधवार करिब पाँच घन्टा लगाएर उनमा मिर्गौल प्रत्यारोपण गरिएको हो ।

प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको र प्रत्यारोपण गरिएको मिर्गौलाले समेत काम शुरू गरेको अस्पतालले जनाएको छ ।

उनको होश खुलिसकेको भएपछि यो समाचार तयार पार्दासम्म केही खानेकुरा दिएको छैन । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्