
प्रतिनिधि सभााले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलताको कामना गर्दै विशेष प्रस्ताव पारित गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले राखेको विशेष प्रस्ताव सदनले सर्वसम्मतले पारित गरेको हो ।
विशेष प्रस्तावमार्फत प्रतिनिधि सभाले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना समेत गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।