२३ असार २०८३, मंगलबार

बेपत्ता परिवारप्रति राज्य इमान्दार भएन : मुख्यमन्त्री राउत

फागुन २२, २०७६
बेपत्ता परिवारप्रति राज्य इमान्दार भएन : मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले राज्य इमान्दार नहुँदा बेपत्ता परिवारले अझै न्याय पाउन नसकेको टिप्पणी गरेका छन्।

जनकपुरमा बिहीबार आयोजित पीडित तथा सरोकारवालासँग प्रदेशस्तरीय अन्तरक्रियामा मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारलाई न्याय दिलाउन राज्य  इमान्दार हुनुपर्नेमा जोड दिए। मुख्यमन्त्री राउतले आउँदा केही समयपछि बेपत्ता परिवारले न्याय पाउने विश्वास व्यक्त गरे।

प्रदेश नं २ मा रहेका १९६ बेपत्ता परिवारको न्यायका लागि प्रदेश सरकारले आप्mनो स्तरबाट सहयोग गर्ने मुख्यमन्त्री राउतले बताए।  

 

salt training

कमेन्ट गर्नुहोस्