२६ असार २०८३, शुक्रबार

भारतले रद्द गर्‍यो पाम तेलमा कोटा लाइसेन्स

फागुन २३, २०७६
भारतले रद्द गर्‍यो पाम तेलमा कोटा लाइसेन्स

नेपालबाट निर्यात हुने पाम तेल आयातमा भारतले कोटा तोक्दै लाइसेन्स रोकिदिएको छ ।

भारतको विदेश व्यापार महानिर्देशनालयले नेपालबाट निकासी हुने पाम तेलको लाइसेन्स जारी गर्न रोकेको हो । 

‘निश्चित कोटाका लागि खुलाएको भन्दै रोकिदिएको छ,’ मोरङ व्यापार संघका अध्यक्ष एवम् बाबा भेजिटेबल एन्ड रिफाइनरीका निर्देशक प्रकाश मुन्दडाले भने,‘त्यसले गर्दा भारतीय आयातकर्ताले नेपालबाट निर्यात हुने तेल खरिद गर्न असजिलो बनाइदिएको छ ।’ गोरखापत्र दैनिकमा खबर छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्