२९ असार २०८३, सोमबार

विभिन्न ८ ठेकदार कम्पनी कालोसूचीमा, कुनकुन परे ? [हेर्नुहोस् सूचना]

फागुन २४, २०७६
विभिन्न ८ ठेकदार कम्पनी कालोसूचीमा, कुनकुन परे ? [हेर्नुहोस् सूचना]

सरकारले विभिन्न ७ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

समयमा निर्माण पूरा नगर्ने सीताराम निर्माण सेवा, स्वस्तिक श्रीविनायक कन्ट्रक्सन प्रालि लगायतका विभिन्न कम्पनीलाई कालोसूचीमा राखिएको हो । 

हेर्नुहोस् सूची

कमेन्ट गर्नुहोस्