२१ असार २०८३, आइतबार

सन् २०२० मा राशी अनुसार उपनाउनुस् यी उपाय, हुनेछ धन आर्जन

फागुन २४, २०७६
सन् २०२० मा राशी अनुसार उपनाउनुस् यी उपाय, हुनेछ धन आर्जन

हामी सन् २०२० मा छाैँ। केही विशेष उपाय अपनाउँदा मनोकांक्षा पूरा गर्न सकिन्छ।  राशी अनुसार यी उपाय अपनाउँदा तपाईँलाई सन् २०२० मा धन प्राप्ति हुनसक्छ।

 
मेष:यो वर्ष नियमित रूपमा सूर्यलाई जल अर्पण गर्नुस्। रातो चन्दनको  तिलक निधार वा घाँटीको कन्ठमा लगाउनुस्।

वृष: याे वर्ष नियमित रूपमा शिवजीलाई जल अर्पण गर्नुस्।  एक चाँदीको सिक्का आफूसँगै राख्नुस्।

मिथुन: यो वर्ष हनुमानजीको उपासना गर्नुस्।  हरेक मंगलबार हनुमानजीलाई रातो फूल चढाउनुस्।

कर्कटः यो वर्ष लक्ष्मीमाताको उपासना गर्नुस्। हरेक दिन श्री सूक्तमको पाठ गर्नुस्।

सिंह: यो वर्ष गणेशजीको उपासना गर्नुस्। जल सूर्यलाई अर्पण गर्नुस्।

कन्या :यो वर्ष  दुर्गा माताको उपासना गर्नुस् । नियमित रूपमा जल अर्पण गर्नुस्।

तुला :यो वर्ष शनिदेवको उपासना गुर्नस्।  शनिवार दीपदान गर्नुस्।

वृश्चिक : यो वर्ष भगवान विष्णुको उपासना गर्नुस्।  एउटा सुन वा पित्तलको छल्ला धारण गर्नुस्।

धनु: यो वर्ष सूर्यदेवको उपासना गर्नुस्। एक ताम्बेको सिक्का आफूसँग  जरूर राख्नुस्।

मकर :  यो वर्ष शनिदेवको उपासना गर्नुस्। हरेक शनिबार दीपदान गर्नुस्।

कुम्भ: यो वर्ष शिवजीको उपासना गर्नुस् । सम्भव भएसम्म सोमबार व्रत बस्नुस्।

मीन : यो वर्ष नियमति रुपमा गायत्री मन्त्र जप गर्नुस्।  रुद्राक्ष अवश्य धारण गर्नुस्। एजेन्सीकाे सहयाेगमा

salt training

कमेन्ट गर्नुहोस्