२२ जेठ २०८३, शुक्रबार

कक्षा २, वर्ष ५७

फागुन २५, २०७६
कक्षा २, वर्ष ५७
पुरुषोत्तम थापा, रासस

टाउकामा ढाकाटोपी, काँधमा गलबन्दी, रहर लाग्दा जुँगा अनि हातमा कापी र शिशाकलम ।

नारायण नगरपालिका वडा नम्बर २ दैलेखका ५७ वर्षीय जयबहादुर सुनारकाे हुलिया हो यो ।

सुनार नारायण नगरपालिका– २ जाहरकोट भैरवटोलस्थित खड्ग आधारभूत विद्यालयमा कक्षा २ मा पढ्छन् ।

स–साना बालबालिकाबीच सुनार हिसाब सिक्दै गरेको अवस्थामा भेटिए । पढ्नलाई उमेरले कहाँ छेक्छ र ?

salt training

कमेन्ट गर्नुहोस्