१९ असार २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे पछिल्लो अपडेट : कस्तो छ अवस्था ?

फागुन २६, २०७६
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे पछिल्लो अपडेट : कस्तो छ अवस्था ?

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।  

आइतवारदेखि प्रधानमन्त्री ओलीलाई सन्तुलित आहार दिन र हिंडडुल गराउन थालिएको छ । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेम खड्गाका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको छ ।

अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा भइरहेको प्रगतिबारे विज्ञप्ति जारी गरी जानकारी गराउँदै आएको छ । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्