०४ असार २०८३, बिहीबार

घाँस काट्न निस्केकी महिला मृतावस्थामा फेला

फागुन २६, २०७६
घाँस काट्न निस्केकी महिला मृतावस्थामा फेला

जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ कलेनामा एक महिला मृतावस्थामा फेला परेकी छन् ।   

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले घरनजिकैको जङ्गलमा घाँस काट्न गएकी ४५ वर्षीया राजु कामी आइतबार साँझ मृतावस्थामा भेटिएको जानकारी दिए ।

शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्