१४ असार २०८३, आइतबार

न्यूड सीन नदिने हलिउड नायिका कियाराको घोषणा

फागुन २६, २०७६
न्यूड सीन नदिने हलिउड नायिका कियाराको घोषणा

हलिउड नायिका कियारा नाइटलीले अब न्यूड सीन नदिने घोषणा गरेकी छन्।

‘अटोनमेन्ट’ र  ‘द आफ्टरम्याथ’ फिल्ममा खेलेकी कियाराले कनट्रेक्टमा एक नयाँ क्लोज एड गराएकी हुन्। जसमार्फत फिल्ममा जाने सीनमा उनको पूरै कन्ट्रोल रहनेछ।

आफू आमा बन्ने भएकाले यस्तो फैसला गरेको उनले बताएकी छन्।

उनले भनेकी छन्,‘म आफ्नो शरीरसँग धेरै खुसी छु। तर अबमा फिल्ममा यसरी (न्यूड) देखिन चाहदिन। ’ कियाराका २ सन्तान छन् । 

salt training

कमेन्ट गर्नुहोस्