१३ असार २०८३, शनिबार

भगवान शिवलाई पनि मास्क

फागुन २७, २०७६
भगवान शिवलाई पनि मास्क

भारतमा कोरोना भाइरसको संक्रमणका घटना सार्वजनिक भइरहेका  अनाैँठाे खबर सार्वजनिक भएकाे छ। त्यहाँ भगवान शिवलाई पनि मास्क लगाइदिइएको छ।

वाराणसीको एक मन्दिरका पुजारीले भगवान शिवको मूर्तिमा मास्क लगाइदिएको खबर भारतीय सञ्चारमाध्यमले लेखेका छन्। र, अब पूजा गर्दा मूर्तिलाई नछून (स्पर्श) पनि भनिएको छ। 

महादेव मन्दिरका पुजारी कृष्णाआनन्द पाण्डेले भनेका छन् कि कोरोना भाइरसबाट बच्ने उपायबारे सचेतना फैलाउन यस्तो उपाय निकालिएको हो।   

salt training

कमेन्ट गर्नुहोस्