०२ असार २०८३, मंगलबार

कोरोना त्रास : गैंडा गणना सर्‍यो

फागुन २९, २०७६
कोरोना त्रास : गैंडा गणना सर्‍यो

कोरोना भाइरसको संक्रमणको त्रासका कारण गैंडा गणनाको योजना पनि पछि धकेलिएको छ । 

चैत १ गतेदेखि गैंडा गणना शुरू गर्ने भनिए पनि कोरोनाका कारण तत्कालका लागि गणना नगरिने भएको हो । 

वन तथा वातावरण मन्त्रालय स्रोतका अनुसार कोरोना त्रासकै कारण गैंडा गणना रोकिएको हो ।

तर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले भने घाँसे मैदान नसुक्दा गैंडा नदेखिने भएकाले गणना स्थगित गरिएको तर्क गरेको छ । कारोबार दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्