०३ असार २०८३, बुधबार

५० प्रतिशत स्थानीय तह जित्ने एमालेको दाबी

कात्तिक २०, २०७४
५० प्रतिशत स्थानीय तह जित्ने एमालेको दाबी
काठमाडौँ, ७ बैशाख - प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको निर्वाचनमा कम्तीमा ५० प्रतिशत जित्ने दाबी गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित बुद्धिजीवीहरूसँगको छलफलमा एमालेले त्यस्तो दाबी गरेको हो ।uml_2

‘एमालेले कम्तीमा ५० प्रतिशत स्थानीय तहमा त जित्छ नै,’ केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले भने, ‘पाँच वर्षभित्र मुलुकलाई अल्पविकसितबाट विकासशील राष्ट्रको तहमा पुर्याउन तीन तहकै निर्वाचनमा सुविधाजनक बहुमत ल्याएपछि सरकारले गर्ने कामको परिकल्पना हामीले घोषणापत्रमा गरेका छौँ ।’

मुलुकमा समृद्धिको आधारशिला निर्माण गर्ने महत्वपूर्ण ‘जङ्चर’ निर्वाचन भएकाले निर्वाचनको घोषणापत्र समृद्धि र विकासमा केन्द्रित रहेको ज्ञवालीले जानकारी दिए, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्