२० असार २०८३, शनिबार

संसद सचिवालय महासचिवको कार्यभार योगीलाई

संसद सचिवालय महासचिवको कार्यभार योगीलाई

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले तत्कालका लागि संसद सचिवालयको महासचिवको काम गर्ने जिम्मेवारी पाएका छन्।

संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले कार्यकाल पूरा गरेर निवृत्त भएपछि खाली भएको संसद्को महासचिवको जिम्मेवारी अर्को व्यवस्था नभएसम्मका लागि योगीलाई दिइएको हो ।

सभामुख अग्‍निप्रसाद सापकोटाले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा महासचिवले गर्दै आएका कामको जिम्मा सचिव योगीलाई दिएका हुन्।
 

salt training

कमेन्ट गर्नुहोस्