२८ जेठ २०८३, बिहीबार

२६ सहसचिव र उपसचिवको सरुवा, सीडीओ पनि फेरिए (सूचीसहित)

२६ सहसचिव र उपसचिवको सरुवा, सीडीओ पनि फेरिए (सूचीसहित)

गृहमन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २६ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ।

गृहले आइतबार विभिन्न १२ जिल्लाका सीडीओ हेरफेर गरेको छ। भने मन्त्रालय मातहतका सहसचिव र उपसचिवको पनि सरुवा गरेको हो।

गृहले धनुषा, मकवानमपुर, धनकुटा, सुनसरीसहित जिल्लामा सीडीओ हेरफेर गरेको हो।

हेर्नुस् सरुवाकाे सूची

salt training

कमेन्ट गर्नुहोस्