२७ जेठ २०८३, बुधबार

२  साताका लागि मलेसिया प्रवेश रोक, घर बिदामा आएका नेपाली जान नपाउने

चैत ५, २०७६
२  साताका लागि मलेसिया प्रवेश रोक, घर बिदामा आएका नेपाली जान नपाउने

मलेसिया सरकारले अबको दुई हप्तासम्म विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । 

कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले चैत ५ गतेदेखि १८ गतेसम्म नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो । 

मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले बुधवारदेखि लागू हुने यो नियम आगामी मार्च ३१ वा चैत १८ सम्म लागू हुने जनाएको छ । 

मलेसिया सरकारले लगाएको प्रवेश रोकले नेपाली श्रमिक बढी प्रभावित हुनेछन् । घर बिदामा नेपाल आएका पनि यो बीचमा फर्कन नपाउने भएका छन् । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्