२३ असार २०८३, मंगलबार

‘प्रचण्डले जुद्ध शमशेरले जतिपनि गर्न सकेनन !’

कात्तिक २०, २०७४
‘प्रचण्डले जुद्ध शमशेरले जतिपनि गर्न सकेनन !’

हेटौडा ७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली नेता पशुपति शमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुद्धशम्शेर राणाले जति पनि काम गर्न नसकेको आरोप लगाएका छन् ।

मकवानपुरको हेटौंडामा राप्रपा आमसभामा राणाले भूकम्प पछिको पुनःनिर्माणमा सरकार असफल भएको बताएका हुन् । ‘१९९० सालमा भूकम्प जादा नेपालमा बाटो थिएन, तर तरपनि एक बर्षमा सबैका घर बनेका थिए’ राणाले भने, ‘पुननिर्माणको सवालमा सुशील कोइराला, केपी ओली, प्रचण्ड सबै असफल भए ।’

विसं १९८९ देखी २००२ सालसम्म जुद्ध शमशेर नेपालको प्रधानमन्त्री थिए । राप्रपा नेता राणाले भूकम्प पीडितका नाममा विदेशीले दिएको ४० अर्ब रुपैया दूरुपयोग भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्