२३ असार २०८३, मंगलबार

मधेसी पार्टीहरुको एकीकरणमा जे देखियो [ तस्वीरसहित ]

कात्तिक २०, २०७४
मधेसी पार्टीहरुको एकीकरणमा जे देखियो [ तस्वीरसहित ]
काठमाडौं, ७ वैशाख– संयुक्त मधेसी मोर्चा आवद्ध पाँच पार्टीबीच एकीकरण भएको छ ।

राजधानीको अमृतभोग पार्टी प्यालेसमा आयोजना गरिएको पार्टी एकीकरण घोषणा कार्यक्रममा पार्टीको चुनाव चिह्न र झण्डा सार्वजनिक गरिएको छ । नयाँ पार्टीको नाम राष्ट्रीय जनता पार्टी राखिएको छ । 

तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम –गणतान्त्रिक, तराई मधेस सद्भावना पार्टी नेपालबीच पार्टी एकता भएको हो । पाँच दलका अध्यक्षहरुले एकीकरणको विज्ञप्तिमा हस्ताक्षर गर्दै पार्टी एकीकरण गरेका हुन् । नेताहरुले हस्ताक्षर गरिरहँदा कार्यकर्ताहरुले जय मधेस भन्दै नारा लगाएका थिए ।














salt training

कमेन्ट गर्नुहोस्