०६ असार २०८३, शनिबार

अब सशस्त्र प्रहरीको अस्पताल कोरोनाका लागि मात्रै

चैत ९, २०७६
अब सशस्त्र प्रहरीको अस्पताल कोरोनाका लागि मात्रै
प्रतिकात्मक तस्वीर

सरकारले कोभिड–१९ का सम्भावित बिरामीको उपचारका लागि सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताललाई ‘डेडिकेटेड’ कोरोना अस्पताल बनाउने निर्णय गरेको छ । 

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिे शनिवार सशस्त्रको अस्पताललाई डेडिकेटेड बनाउन पूर्वाधार व्यवस्थापन गर्ने र त्यहाँ उपचाररत बिरामीलाई तत्काल अन्यन्त्र सार्ने निर्णय गरेको हो ।

हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र कोभिड–१९ को परीक्षण तथा उपचार हुने व्यवस्था छ । कान्तिपुर दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्