११ असार २०८३, बिहीबार

दुई हात्तीलाई तह लगाएर माउतेको भूमिका निर्वाह गर्दैछु : प्रचण्ड

कात्तिक २०, २०७४
दुई हात्तीलाई तह लगाएर माउतेको भूमिका निर्वाह गर्दैछु : प्रचण्ड
झापा ७ वैशाख - प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी तेस्रो शक्ति भएपनि दुई हात्तिलाई तह लगाउने माउतेको भूमिका निर्वाह गरिरहेको बताएका छन् ।
माओवादी केन्द्रले बिहीवार झापामा आयोजना गरेको सभालाई सम्बोधनगर्दै प्रचण्डले तेस्रो भएपनि माओवादीले दुइ ठूला दललाई ट्रयाकमा हिडाएको बताएका हुन् ।

‘पहिलो संविधानसभामा पहिलो दलबनेपछि हामीले पनि धर्ती छाडियो, तपाइहरु पनि हामीसँग रिसाएर तेस्रो बनाइदिनु भयो’ प्रचण्डले भने, ‘तेस्रो भएर के भयो र ? माउतेले जस्तै हात्ति (काग्रेस एमाले)लाई टाउकोमा हान्दै देशलाई ट्याक ल्याउने काम गरेको छु ।

तेस्रो पार्टी भएपनि आफ्नै पार्टीले उज्यालो नेपाल बनाउने अभियान सञ्चालन गरिरहेको उनले बताए । ‘अब चाहिँ फेरि तेस्रो बनाएर यो दुख न निदुहोला’ प्रचण्डले भने ।

salt training

कमेन्ट गर्नुहोस्