०१ असार २०८३, सोमबार

अर्घाखाँची आजदेखि ‘लकडाउन’

चैत १०, २०७६
अर्घाखाँची आजदेखि ‘लकडाउन’

५ नम्बर प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीलाई सोमवार राति १२ बजेदेखि ‘लकडाउन’ गरिने भएको छ ।

सोमवार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘लकडाउन’ गर्ने निर्णय गरिएको सहायक प्रमुुख जिल्ला अधिकारी विष्णुुराज बेल्वासेले लोकान्तरलाई जानकारी दिए ।

‘खाद्यान्न र अत्यावश्यक सामग्री बोकेका गाडीहरूबाहेक सोमवारदेखि अर्को सूूचना जारी नहुुँदासम्म जिल्ला प्रवेश गर्न पाउने छैनन्,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्