११ असार २०८३, बिहीबार

सीमा नाका बन्द भएपछि...

सीमा नाका बन्द भएपछि...

भारतसँगको पूर्वी नाका मेची पुलमा अलपत्र परेका नेपाली । मन्त्रिपरिषद्को निर्णयानुसार सोमबार बिहान १० बजेदेखि सीमा नाका बन्द भएपछि तीन सय नेपाली पूर्वी नाका काँकरभिट्टामा अलपत्र परेका छन् ।

तस्वीरः सुरेन्द्र भण्डारी/रासस

salt training

कमेन्ट गर्नुहोस्