१२ असार २०८३, शुक्रबार

सगरमाथा कस्ले नाप्ने ?

कात्तिक २०, २०७४
सगरमाथा कस्ले नाप्ने ?
काठमाडौं, ८ बैशाख – सगरमाथको उचाइ मापन भारतीय नापी विभागले संयुक्त रुपमा गर्ने भने पनि सरकारले आगामी साउन पछि आफै नाप्ने गरी तयारी थालेको आजको नेपाल समाचरपत्रमा खबर छ ।everest

त्यसका लागि टोकनका रुपमा अर्थ मन्त्रालयसँग १० लाख रुपैयाँ बजेट प्रस्ताव गरिसकिएको नापी विभागले जानकारी दिएको छ ।

सगरमाथाको उचाइ संयुक्तरुपमा पुन नाप्नका लागि भारतले नेपालसँग केही दिनअघि प्रस्ताव राखेको खबर सार्वजनिक भएपनि यसबारे आफूलाई केही जानकारी प्राप्त नभएको विभागका महानिर्देशक गणेशप्रसाद भट्टले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्