२५ असार २०८३, बिहीबार

गुल्मीमा एमाले र माओवादीको कार्यगत एकता

कात्तिक २०, २०७४
गुल्मीमा एमाले र माओवादीको कार्यगत एकता
काठमाडौं, ८ वैशाख - गुल्मीमा स्थानीय निर्वाचनको समयमा नेकपा एमाले र माओबादी केन्द्रले कार्यगत एकतागर्ने भएका छन् । एमाले कार्यबाहक अध्यक्ष मधुकृष्ण पन्त र माओबादी इन्चार्ज बिरबहादुर कार्कीले जारी गरेको विज्ञप्तीमा कार्यगत एकता गर्ने उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्