
आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा मन्त्रीहरूले ३ फीटको दूरी कायम गरेर बसेका छन् ।
बालुवाटारको ठूलो हलमा बसेको मन्त्रिपरिषद बैठकमा प्रत्येक मन्त्रीलाई छुट्टै टेबल र कुर्चीको व्यवस्था गरिएको थियो । उपस्थित सबै मन्त्रीहरूले मास्क लगाएका थिए ।
बैठकले लक-डाउनको अवधि बढाउने निर्णयसँगै आर्थिक प्याकेजका कार्यक्रमहरू घोषणा गरेको छ ।
हेर्नुहोस् फोटो -

