२० असार २०८३, शनिबार

बागमतीका मुख्यमन्त्री पौडेलले कोरोनाका विषयमा प्रदेशबासीलाई सम्बोधन गर्ने

चैत १८, २०७६
बागमतीका मुख्यमन्त्री पौडेलले कोरोनाका विषयमा प्रदेशबासीलाई सम्बोधन गर्ने
फाइल फोटो

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण सिर्जित समस्या, नियन्त्रण र उपचारका सम्बन्धमा प्रदेश सरकारबाट भइरहेको गतिविधि तथा लकडाउनका समयमा नागरिकले गर्नुपर्ने भूमिका विषयमा मंगलवार प्रदेशबासीलाई सम्बोधन गर्ने भएका छन् ।

नेपाल टेलिभिजन लगायत १० वटा टेलिभिजन च्यानलमार्फत साँझ ५ बजे उनले सम्बोधन गर्ने भएका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्