
राप्ती नदीमा पौडी खेल्ने क्रममा गोहीको आक्रमणबाट घाईते भएका अर्जुन हरिजनको उपचारका लागि अमेरिका र बहराईनबाट उपलब्ध आर्थिक सहयोग रकम हस्तान्तरण गर्दै पत्रकार रवि रोषी र चितवन युवा समुह अन्तर्राष्टि«य समन्वय समितिका अध्यक्ष मुक्ति अधिकारी ।
तस्बिर : नारायण ढुंगाना, रत्ननगर, चितवन