0 shares
बर्दियाको राजापुर नगरपालिका–७ शंकरपुरमा एउटा बयस्क हात्ती मृत फेला परेको छ।
हात्ती नाक र आँखाबीचको भाग काटिएको अवस्थामा फेला परेको हो।
हात्ती प्राकृतिक कारणले हो वा कसैले मारेको पोष्टमार्टम रिर्पोट नआएसम्म खुल्न नसक्ने बताइएको छ।