१५ असार २०८३, सोमबार

नेपाली श्रमिकबारे बुझ्न ओलीले गरे बहराइनका समकक्षीसँग संवाद

चैत २२, २०७६
नेपाली श्रमिकबारे बुझ्न ओलीले गरे बहराइनका समकक्षीसँग संवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली श्रमिकको उल्लेख्य संख्या रहेका मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा शनिवार बहाराइनका प्रधानमन्त्री हबर्ट अलेक्जेण्डर मिनिससँग टेलिफोन संवाद गरेका छन् ।

कोरोना भाइरस संक्रमणको त्रास रहेका सन्दर्भमा प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति चासो राखेका हुन् ।

प्रधानमन्त्री ओलीले शनिवार ट्विट गरी बहाराइनबाट प्राप्त सहयोगका लागि आफूले धन्यवाद ज्ञापन गरेको जनाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्