२८ जेठ २०८३, बिहीबार

कोरोना नियन्त्रणका लागि सर्वोच्चको ९ बुँदे आदेश, भेन्टिलेटरको संख्या बढाउनू

कोरोना नियन्त्रणका लागि सर्वोच्चको ९ बुँदे  आदेश, भेन्टिलेटरको संख्या बढाउनू

सर्वाेच्च अदालतले  कोरोना भाइरस नियन्त्रणका लागि सरकारका नाममा ९ बुँदे आदेश जारी गरेको छ।

सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको आइतबार र सोमबारको इजलासले सीमामा रोकिएकालाई नेपाल भित्र्याउन र अनिवार्य क्वारेन्टाइनमा ल्याउन भनेको हो।  तीनवटा रिटमाथि छुट्टाछुट्टै सुनुवाइ गर्दै सोमबार एकमुष्ट परमादेश जारी भएको हो।

 सर्वाेच्चले न्यून परीक्षण रहेको हुँदा परीक्षण केन्द्र विस्तार गरी धेरै भन्दा धेरै जनताको सहज पहुँच पु-याउन भनेको छ। त्यस्तै, क्वारेन्टाइनको स्तरोन्नति गर्न, भेन्टिलेटरको संख्या बढाउन आदेशमा उल्लेख छ।

salt training

कमेन्ट गर्नुहोस्