२९ जेठ २०८३, शुक्रबार

प्रधानमन्त्री ओली र यूएईका युवराजबीच फोन वार्ता: 'नेपालीलाई युएईका नागरिकसरह सहयोग गर्छौं'

प्रधानमन्त्री ओली र यूएईका युवराजबीच फोन वार्ता: 'नेपालीलाई युएईका नागरिकसरह सहयोग गर्छौं'

प्रधानमन्त्री केपी शर्मा ओलीले युएईका युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानसँग टेलिफोन संवाद गरेका छन्।

प्रम ओलीले सोमबार साँझ युएईका युवराजसँग टेलिफोन संवाद गरेर त्यहाँ रहेका नेपालीको सुरक्षाको सन्दर्भमा जिज्ञासा राखेका थिए। प्रम ओलीले उक्त जानकारी ट्वीट गरेर दिएका हुन्।

युवराजले प्रम ओलीललाई ‘नेपालीहरु इमान्दार र परिश्रमी छन् । उनीहरुले युएईको आर्थिक विकासमा पु(याएको योगदानको प्रशंसा गर्दछु’ भनेको ट्वीटमा उल्लेख छ ।

युएईका युवराजले, ‘ढुक्क रहनुहोस्– नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्छौं’ भनेका थिए।

 

salt training

कमेन्ट गर्नुहोस्