०७ साउन २०८३, बिहीबार

आजदेखि होला इन्धन सहज ?

कात्तिक २०, २०७४
आजदेखि होला इन्धन सहज ?
काठमाडौं, १० जेठ - पछिल्लो एक सातादेखि देशभर देखिएको इन्धनको अभाव आइतबारदेखि पूर्णरूपमा हट्ने नेपाल आयल निगमले दाबी गरेको छ ।Petrol-drops-best
सार्वजनिक बिदाका दिन शनिबार तीन लाख ५० हजार लिटर पेट्रोल वितरण गरेको निगमले अभाव हटाउन आइतबार झन्डै दोब्बर परिमाणमा पेट्रोल वितरण गर्ने तयारी गरेको छ ।
निगमका प्रवक्ता तथा वितरण विभाग प्रमुख सीताराम पोखरेलले मागभन्दा बढी परिमाणमा इन्धन वितरण गर्ने योजना कार्यान्वयनमा आएपछि बजारमा इन्धन अभाव हट्ने दाबी गरे, अन्नपूर्ण पोस्टमा खबर छ ।

कमेन्ट गर्नुहोस्