१३ असार २०८३, शनिबार

संसदमा तराई–मधेस नामका दल शून्य

कात्तिक २०, २०७४
संसदमा तराई–मधेस नामका दल शून्य
काठमाडौं, १० बैशाख– व्यवस्थापिका संसदमा तराई मधेस शब्दावली जोडिएका राजनीतिक दलको संख्या शून्य भएको खबर आजको राजधानीमा छापिएको छ ।
पहिलो संविधानसभाको निर्वाचनपछि तराई मधेस शब्द जोडेर संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलबीच पार्टी एकीकरण भई नयाँ नाम कायम भएपछि संसदमा तराई मधेसलाई जोडेर पार्टीको नामक राख्नेको पार्टी शूल्य भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्