१३ असार २०८३, शनिबार

१० लाखभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने

कात्तिक २०, २०७४
१० लाखभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने

पोखरा, १० बैशाख– नेपाल राष्ट्र बैंकका कायममुकायम गर्भनर चिन्तामणि शिवाकोटीले आगामी आर्थिक वर्षदेखि १० लाख रुपैयाँभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने बताएका छन् ।money
बागलुङ प्रधान कार्यालय रहेकको ग्रीन डेभलपमेन्ट बैकको पोखरा शाखा उद्घाटन गर्दै सिवाकोटीले ठूलो रकम लिएर हिँड्दा बढी जोखिम हुने भएकाले त्यसलाई व्यवस्थित गर्न नेपाल राष्ट्र बैंकले हाल अधिकतम ३० लाखसम्म दगत कारोबार गर्न पाइने व्यवस्थालाई परिवर्तन गरी १० लाखमा झार्ने निर्णय भएको बताए, आजको राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्