१४ असार २०८३, आइतबार

'क्राइसिस म्यानेजमेन्ट सेन्टर'ले हालसम्म केके गर्‍यो ? [विज्ञप्तिको पूर्णपाठ सहित]

'क्राइसिस म्यानेजमेन्ट सेन्टर'ले हालसम्म केके गर्‍यो ? [विज्ञप्तिको पूर्णपाठ सहित]

कोभिड १९ सँग जुध्न सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा क्राइसिस म्यानेजमेन्ट सेन्टर बनाएको छ ।

नेपाली सेनाको छाउनीस्थित ब्यारेकमा कार्यालय भएको सीसीएमसीले हालसम्म गरेका कामहरू आइतवार विज्ञप्तिमार्फत सार्वजनिक गरिएको थियो । 

विज्ञप्तिमा सरकारले हालसम्म गएको परीक्षणको संख्या, क्वारेन्टाइन र आइसोलेसनमा रहेकाको संख्यासमेत सार्वजनिक गरेको छ ।

सेन्टरले अत्यावश्यक वस्तु ढुवानीमा सहज होस् भन्ने हेतुले राजमार्गका निश्चित ठाउँहरूमा खाजा खानाको बन्दोबस्त गर्न होटेल, रेस्टुरेन्ट खुलाउने पहल गरेको छ भने गाडीहरू सर्विसीङ गर्न आवश्यक मात्रामा ग्यारेजहरू पनि खोल्ने निर्णय गरेको छ । 

हेर्नुहोस् सेन्टरले हालसम्म गरेका कामहरू - 

salt training

कमेन्ट गर्नुहोस्