0 shares
गोकर्णेश्वर– ८ बेँसीगाउँ आसपास क्षेत्रमा पानीको समस्या भएकाले बुद्धवचन अनुवाद समिति नेपालले त्यस क्षेत्रमा स्थानीयको सहयोगका लागि पानी वितरण गरेपछि भीड । तस्वीरः कृष्णराज गौतम, रासस